SKIP TO MAIN CONTENT

नेपाली विद्यार्थीहरू अस्ट्रेलियाको 'कल्चर'मा कसरी घुलमिल हुन सक्छन्?

BTGN 5.jpg
Bridge the Gap Nepal (BTGN) is a non-profit organisation providing support services for international students. Credit: (R) Supplied, (L) Facebook/Bridge The Gap Nepal

'ब्रिज द ग्याप नेपाल' नामक एक गैर नाफा मूलक संस्थाले शनिवार जुलाई १ मा अन्तराष्ट्रिय विद्यार्थीहरूलाई केन्द्रित गरेर विभिन्न तालिमहरू दिने एक कार्यक्रम आयोजना गर्दै छ। सिड्नीको बर्वुड स्थित सिड्नी मेट्रोपोलिटन इन्टरनेसनल कलेजमा हुन गइरहेको उक्त "विश्वास" नामक कार्यक्रममा अस्ट्रेलियाको शिक्षा, नियम कानून र पीआर लगायत विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुने संस्थाकी प्रमुख सुजिता डङ्गोलले एसबीएस नेपालीलाई बताएकी छिन्।

Published

By Dinita Rishal

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

'ब्रिज द ग्याप नेपाल' नामक एक गैर नाफा मूलक संस्थाले शनिवार जुलाई १ मा अन्तराष्ट्रिय विद्यार्थीहरूलाई केन्द्रित गरेर विभिन्न तालिमहरू दिने एक कार्यक्रम आयोजना गर्दै छ। सिड्नीको बर्वुड स्थित सिड्नी मेट्रोपोलिटन इन्टरनेसनल कलेजमा हुन गइरहेको उक्त "विश्वास" नामक कार्यक्रममा अस्ट्रेलियाको शिक्षा, नियम कानून र पीआर लगायत विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुने संस्थाकी प्रमुख सुजिता डङ्गोलले एसबीएस नेपालीलाई बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now