A representative picture of the International English Language Testing System (IELTS). Credit: British Council
अस्ट्रेलियामा बसाइ, शिक्षा या रोजगार - सबै क्षत्रमा अङ्ग्रेजी भाषाको दक्षता परीक्षण एक अनिवार्य मापदण्ड हो। यस्तै एक परीक्षा हो, आइएल्ट्स (IELTS)। भिसा या कामको लागि यस परीक्षामा पर्याप्त अङ्क नआउँदा, धेरै मानिसहरू दोहोर्याएर परीक्षा दिन बाध्य हुन्छन्। आइएल्ट्सले परीक्षार्थीहरूले कुनै एक विधामा अङ्क नपुगे पुरा परीक्षा फेरी दिन नपर्ने नियम ल्याएको छ। यसले कसरी मद्दत गर्ला त?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।