अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट वार्षिक 'इन्टरनेसनल स्टुडेन्ट लिडरशिप एन्ड एम्ब्यासडर प्रोग्राम' आयोजना हुने गरेको छ। सन् २०२४ मा सिटी अफ सिड्नीले गरेको कार्यक्रमका 'ग्र्याजुएट'हरू मध्ये नेपाली विद्यार्थी कामाक्षी शर्मा पोख्रेल पनि एक हुन्। नेपालमा आफ्नो पहिलो मास्टर्स डिग्री प्राप्त गरेपछि अस्ट्रेलियामा एमबीए गर्न पोख्रेल कसरी आकर्षित भइन्, र यसै क्रममा ‘इस्ला’ एम्ब्यासडर कसरी बन्न पुगिन्? यस बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




