हरेक वर्ष झैँ यसपालि पनि आठ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस रहेको छ। यसैको सन्दर्भमा हामीले अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका महिलाहरू सामान्यतया कमै देखिने पेसामा आबद्ध महिलाहरूसँग उनीहरूको यात्रा बारे कुराकानी गरेका छौँ। कोही बाल स्वास्थ्य विशेषज्ञ बन्ने तयारीमा लागिपरेका छन् भन कोही ट्याटु बनाउने, गाडी चलाउन सिकाउने र कानूनको क्षेत्रमा काम गरिरहेका छन्। तिनै महिलाहरूले एसबीएस नेपालीसँग साटेका अनुभव सँगालेर तयार पारिएको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)