Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'सुरुमा केटीले गर्नु राम्रो होइन भने, अहिले सबै खुसी छन्': मेलबर्नकी नेपाली ड्राइभिङ इन्सट्रक्टर

Sakuntala Rijal Sapkota is a driving instructor in Melbourne.

Sakuntala Rijal Sapkota is a driving instructor in Melbourne. Credit: Supplied/Sakuntala Rijal Sapkota

अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर रहेका 'ड्राइभिङ इन्सट्रक्टर' अर्थात् गाडी चलाउन सिकाउने व्यक्तिहरू मध्ये केवल २२ प्रतिशत महिला छन्। तिनैमा पर्छिन्, मेलबर्नकी सकुन्तला रिजाल सापकोटा। रिजा भनेर पनि चिनिने सापकोटा, सन् २०१२ मा अस्ट्रेलिया आएकी थिइन् र अहिले एक फुल टाइम ड्राइभिङ इन्सट्रक्टर हुन्। यस क्षेत्रमा काम गर्ने धेरै नेपाली महिलाहरू नदेखिँदा आफ्नो अहिलेसम्मको अनुभव बारे सापकोटाले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Share this with family and friends

अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर रहेका 'ड्राइभिङ इन्सट्रक्टर' अर्थात् गाडी चलाउन सिकाउने व्यक्तिहरू मध्ये केवल २२ प्रतिशत महिला छन्। तिनैमा पर्छिन्, मेलबर्नकी सकुन्तला रिजाल सापकोटा। रिजा भनेर पनि चिनिने सापकोटा, सन् २०१२ मा अस्ट्रेलिया आएकी थिइन् र अहिले एक फुल टाइम ड्राइभिङ इन्सट्रक्टर हुन्। यस क्षेत्रमा काम गर्ने धेरै नेपाली महिलाहरू नदेखिँदा आफ्नो अहिलेसम्मको अनुभव बारे सापकोटाले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now