SKIP TO MAIN CONTENT

‘बच्चासँगै आमा पनि सुत्नु भन्छन् तर मैले त्यो बेला पढ्नु पर्थ्यो’: कस्मेटिक नर्स समिता

Unrecognizable female beautician performs plasma injections into patient chin
Practicing or getting cosmetic procedures without knowledge of anatomy of skin can be risky says Samita Pokharel. Source: Moment RF / Tatsiana Volkava/Getty Images

स्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

स्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now