SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य

Nepali
Source: Davide Baraldi from Pexels

अस्ट्रेलियाली मनोवैज्ञानिक समाज वा अस्ट्रेलियन साइकोलोजिकल सोसाइटीले हरेक वर्ष झैँ, २९ नोभेम्बरदेखि ५ डिसेम्बरसम्म मनोविज्ञान सप्ताहका रूपमा मनाउँदै गर्दा हामीले मेलबर्न स्थित मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग कार्यस्थल र मानसिक स्वास्थ्यको विषयलाई मध्यनजर गर्दै गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली मनोवैज्ञानिक समाज वा अस्ट्रेलियन साइकोलोजिकल सोसाइटीले हरेक वर्ष झैँ, २९ नोभेम्बरदेखि ५ डिसेम्बरसम्म मनोविज्ञान सप्ताहका रूपमा मनाउँदै गर्दा हामीले मेलबर्न स्थित मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग कार्यस्थल र मानसिक स्वास्थ्यको विषयलाई मध्यनजर गर्दै गरेको कुराकानी।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी सहयोग चाहिएमा लाइफलाइनलाई १३ ११ १४ वा बियन्ड ब्लुलाई १३०० २२ ४६ ३६ मा फोन गर्न सक्नुहुनेछ। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now