प्रतिष्ठित ब्रिटिश 'टक शो होस्ट' सर माइकल पार्किन्सनको ८८ अठासी वर्षको उमेरमा मृत्यु भएको छ। पछिल्लो समय बिरामी रहेका उनको आफ्नै घरमा शान्तिपूर्वक निधन भएको खबर उनको परिवारले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो। सात दशक लामो आफ्नो करियरमा उनले पत्रिका, रेडियो र टेलिभिजनमा काम गरेका थिए। उनी आफ्नो टक शो "पार्किन्सन"का लागि सबैभन्दा चर्चित छन्, जसमा विश्वकै ठुला हस्तीहरूको उनले अन्तर्वार्ता लिएको देख्न सकिन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





