SKIP TO MAIN CONTENT

कोरोनाभाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्न नेपाली लगायतका समूहहरुका लागि सरकारी रकम उपलब्ध

Minister for Health Greg Hunt at a press conference in Canberra
Minister Greg Hunt says grants will be made available to those in culturally diverse communities. Source: AAP

कोरोनाभाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्न बहुसांस्कृतिक समुदाय लक्षित जनस्वास्थ्य प्रचार अभियानका लागि मोरिसन सरकार द्वारा १२ लाख डलरको लगानी गरिने भएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

कोरोनाभाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्न बहुसांस्कृतिक समुदाय लक्षित जनस्वास्थ्य प्रचार अभियानका लागि मोरिसन सरकार द्वारा १२ लाख डलरको लगानी गरिने भएको छ।


यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार कोभिड -१९ खोप लगाउनेहरुको संख्या बढाउँन विविध सांस्कृतिक पृष्ठभूमिका सामुदायिक समूहहरुले उक्त लगानी अन्तर्गत उपलब्ध रहने रकमका लागि २१ जुन देखि आवेदन हाल्न पाउने छन्।

अस्ट्रेलियामा ६० वर्ष उमेर सम्मका मानिसहरुले कोरोनाभाइरस विरुद्धको फ़ाइजर खोप लगाउन सक्ने सल्लाह संघीय सरकार द्वारा दिईदा देशभर खोप लगाउने मानिसहरुको संख्यामा व्यापक वृद्धि हुनुपर्ने माग पनि बढिरहेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now