SKIP TO MAIN CONTENT

लेबर पार्टीको नयाँ रोजगार नीतिको सरकार द्वारा आलोचना

Casual workers who have been in the role for 12 months can ask their boss for a permanent position, under a new Fair Work Commission ruling.
Source: AAP

अस्ट्रेलियामा क्याजुवल लगायतका अस्थायी रोजगारमा कार्यरतहरुलाई थप सुरक्षा प्रदान गर्न नयाँ नीति बनाउने बिपक्षी लेबर पार्टीको बाचाले रोजगारदाताहरु माथि दुई अर्ब डलर सम्मको आर्थिक भार बढ्ने मोरिसन सरकारको भनाइ छ। तर लेबर पार्टीले चाहिं सरकारले भ्रम फैल्याउने प्रयास गरिरहेको आरोप लगाएको छ।

Published

Updated

By SBS Nepali, Sarah Chlala

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा क्याजुवल लगायतका अस्थायी रोजगारमा कार्यरतहरुलाई थप सुरक्षा प्रदान गर्न नयाँ नीति बनाउने बिपक्षी लेबर पार्टीको बाचाले रोजगारदाताहरु माथि दुई अर्ब डलर सम्मको आर्थिक भार बढ्ने मोरिसन सरकारको भनाइ छ। तर लेबर पार्टीले चाहिं सरकारले भ्रम फैल्याउने प्रयास गरिरहेको आरोप लगाएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now