SKIP TO MAIN CONTENT

'मल्टिकल्चरल हेल्थ वीक' २०२३: सांस्कृतिक गतिविधिसँगै शारीरिक क्रियाकलापमा जोड

The theme of Multicultural Health Week (MHW) 2023 is Promoting Physical Activity.

अस्ट्रेलियामा बहु-सांस्कृतिक पृष्ठभूमिका वयस्कहरूको ठुलो सङ्ख्याले चाहिने जति मात्रामा आफूहरूलाई ‘फिजिकल्ली एक्टिभ’ राख्ने नगरेको बताइन्छ। न्यु साउथ वेल्समा हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो हप्ता ‘मल्टिकल्चरल हेल्थ वीक’ वा बहु-सांस्कृतिक स्वास्थ्य सप्ताह मनाइँदै गर्दा आप्रवासीहरूको ‘फिटनेस’लाई लिएर चासो व्यक्त गरिएको हो। राज्यको संसद् भवनमा सोमवार, ४ सेप्टेम्बरमा एक औपचारिक कार्यक्रम मार्फत सन् २०२३ को मल्टिकल्चरल हेल्थ वीक सुरु भएको घोषणा गरिएको थियो। कार्यक्रममा बहु-सांस्कृतिक पृष्ठभूमिका ४२ प्रतिशत मानिसहरूले चाहिने जति शारीरिक कसरत नगरेको अध्ययनहरूले देखाएको बताइएको थियो। एक रिपोर्ट।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा बहु-सांस्कृतिक पृष्ठभूमिका वयस्कहरूको ठुलो सङ्ख्याले चाहिने जति मात्रामा आफूहरूलाई ‘फिजिकल्ली एक्टिभ’ राख्ने नगरेको बताइन्छ। न्यु साउथ वेल्समा हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो हप्ता ‘मल्टिकल्चरल हेल्थ वीक’ वा बहु-सांस्कृतिक स्वास्थ्य सप्ताह मनाइँदै गर्दा आप्रवासीहरूको ‘फिटनेस’लाई लिएर चासो व्यक्त गरिएको हो। राज्यको संसद् भवनमा सोमवार, ४ सेप्टेम्बरमा एक औपचारिक कार्यक्रम मार्फत सन् २०२३ को मल्टिकल्चरल हेल्थ वीक सुरु भएको घोषणा गरिएको थियो। कार्यक्रममा बहु-सांस्कृतिक पृष्ठभूमिका ४२ प्रतिशत मानिसहरूले चाहिने जति शारीरिक कसरत नगरेको अध्ययनहरूले देखाएको बताइएको थियो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now