SKIP TO MAIN CONTENT

अकस सम्झौता: अस्ट्रेलियाले पुराना पनडुब्बी पाउनु गुणस्तरको प्रश्न कि रणनीतिक आवश्यकता?

Navy personnel on the deck of a submarine.
Crew members are seen onboard the USS North Carolina, a Virginia-class nuclear-powered attack submarine (SSN-777) at HMAS Stirling Naval Base on Garden Island south of Perth, Western Australia, Monday, August 7, 2023. Source: AAP / Richard Wainright

उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्सले आणविक पनडुब्बी सम्बन्धी अकस सम्झौतामा महत्त्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्। यसअन्तर्गत अस्ट्रेलियाले तीन वटा प्रयोग गरिएका वा सेकेन्ड-ह्यान्ड आणविक पनडुब्बी खरिद गर्नेछ भने अब पानी मुनि चल्ने नयाँ मानवरहित ड्रोनहरूको विकास र प्रयोगमा बढी ध्यान केन्द्रित गर्नेछ। अमेरिकाको पर्याप्त सङ्ख्यामा नयाँ पनडुब्बी उत्पादन गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै गर्दा कतै अस्ट्रेलियाले कम क्षमतायुक्त र धेरै समय नटिक्ने पनडुब्बी पाउने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको समयमा यो परिवर्तन आएको हो। थप यो रिपोर्टमा।

Published

Updated

By Sydney Lang

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्सले आणविक पनडुब्बी सम्बन्धी अकस सम्झौतामा महत्त्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्। यसअन्तर्गत अस्ट्रेलियाले तीन वटा प्रयोग गरिएका वा सेकेन्ड-ह्यान्ड आणविक पनडुब्बी खरिद गर्नेछ भने अब पानी मुनि चल्ने नयाँ मानवरहित ड्रोनहरूको विकास र प्रयोगमा बढी ध्यान केन्द्रित गर्नेछ। अमेरिकाको पर्याप्त सङ्ख्यामा नयाँ पनडुब्बी उत्पादन गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै गर्दा कतै अस्ट्रेलियाले कम क्षमतायुक्त र धेरै समय नटिक्ने पनडुब्बी पाउने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको समयमा यो परिवर्तन आएको हो। थप यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now