Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नीको एकै घरमा तीन जनाको शव फेला परे पछि महिला हत्याबारे शाही आयोग छानबिनको माग र बहस

A sign reads 'Stop Men's Violence Against Women and Girls' during a rally for Isla Bell at the State Library of Victoria in Melbourne, Saturday, May 16, 2026 (AAP Image-Jay Kogler) .jpg

चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। दक्षिण–पश्चिम सिड्नीमा गत १८ मेमा एक घरमा तीन जनाको हत्या भएपछि, महिला हत्या अर्थात् ‘फेमिसाइड’को विषयमा शाही आयोगमार्फत छानबिन गरिनुपर्ने मागहरू बढिरहेका छन्। यसैबिच महिला आश्रयस्थलहरू र अन्य अग्रपङ्क्तिका सेवाहरूमा चाप बढिरहेकाले, थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेको छ। सरकारले लैङ्गिक हिंसा, आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने, अधिकारकर्मीहरू भन्छन् कि थप ठोस प्रयासबिना त्यो सम्भव छैन। एक रिपोर्ट।

Published

Updated

By Tee Mitchell

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। दक्षिण–पश्चिम सिड्नीमा गत १८ मेमा एक घरमा तीन जनाको हत्या भएपछि, महिला हत्या अर्थात् ‘फेमिसाइड’को विषयमा शाही आयोगमार्फत छानबिन गरिनुपर्ने मागहरू बढिरहेका छन्। यसैबिच महिला आश्रयस्थलहरू र अन्य अग्रपङ्क्तिका सेवाहरूमा चाप बढिरहेकाले, थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेको छ। सरकारले लैङ्गिक हिंसा, आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने, अधिकारकर्मीहरू भन्छन् कि थप ठोस प्रयासबिना त्यो सम्भव छैन। एक रिपोर्ट।

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्।

आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

नो टु भायलेन्सद्वारा सञ्चालित मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ: 

लाइफलाइन: १३ ११ १४

बियन्ड ब्लु: १३०० २२ ४६३६

सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७

पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

आदिवासी समुदायका लागि सांस्कृतिक रूपमा उपयुक्त सेवाका लागि २४ घण्टे राष्ट्रिय हेल्पलाइन 13 YARN लाई १३ ९२ ७६ मा सम्पर्क गर्नुहोस् वा https://www.13yarn.org.au/ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now