Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

बोन्डाइ छुरा प्रहारको दुई वर्ष: बहादुरीका लागि आठ जनालाई सम्मान

BONDI JUNCTION BRAVERY AWARDS

Muhammad Taha, who survived a stab wound to the stomach, was also honoured for his brave response during the Bondi Junction massacre in 2024. Source: AAP / Muhammad Taha/PR IMAGE

सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा भएको घटनाका पीडितहरूको सम्झना गर्दै छुरा आक्रमणका क्रममा देखाएको साहसका लागि आठ जनालाई सम्मान गरिएको छ। घटनाको दुई वर्ष पूरा भएको अवसरमा गभर्नर–जनरल स्याम मोस्टीनले विशेष सम्मानहरूको घोषणा गरेकी हुन्।

Published

By Tee Mitchell

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा भएको घटनाका पीडितहरूको सम्झना गर्दै छुरा आक्रमणका क्रममा देखाएको साहसका लागि आठ जनालाई सम्मान गरिएको छ। घटनाको दुई वर्ष पूरा भएको अवसरमा गभर्नर–जनरल स्याम मोस्टीनले विशेष सम्मानहरूको घोषणा गरेकी हुन्।

मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवाका लागि लाइफलाइनलाई १३ ११ १४ मा वा बियोन्ड ब्लुलाई १३०० २२ ४६३६ मा सम्पर्क गर्नु होस्। जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्था ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now