चक्रवात नरेलको चेतावनी सुदूर उत्तरी क्वीन्सल्यान्ड पछि नर्दन टेरिट्रीका बासिन्दाहरूका लागि जारी गरिएको छ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामीले ‘साइक्लोन’को तयारी र बाढीको प्रभावबारे केेर्न्स, पाल्मर्स्टन र क्याथरिनमा बसोबास गर्ने नेपाली समुदायसँग कुराकानी गरेका छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





