Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

जेन जी आन्दोलनमा ‘अनावश्यक बलको प्रयोग’: एम्नेस्टी इन्टरनेसनल

Nirajan Thapaliya

Nirajan Thapaliya is the Director of Amnesty International Nepal. Credit: SBS Nepali/Pratichya Dulal (inset), AAP/EPA/Narendra Shrestha

मानव अधिकार सम्बन्धि संस्था एम्नेस्टी इन्टरनेसनलले सेप्टेम्बर आठमा भएको जेन जी प्रदर्शन बारे उक्त संस्थाले गरेको अध्ययन प्रतिवेदन हालै काठमाण्डूमा सार्वजनिक गरेको थियो। "प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन" उक्त प्रतिवेदनको निचोड रहेको छ। यही सन्दर्भमा, उक्त रिपोर्टले देखाएका अन्य विषयहरुबारे एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। चेतावनीः हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा समावेश गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

मानव अधिकार सम्बन्धि संस्था एम्नेस्टी इन्टरनेसनलले सेप्टेम्बर आठमा भएको जेन जी प्रदर्शन बारे उक्त संस्थाले गरेको अध्ययन प्रतिवेदन हालै काठमाण्डूमा सार्वजनिक गरेको थियो। "प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन" उक्त प्रतिवेदनको निचोड रहेको छ। यही सन्दर्भमा, उक्त रिपोर्टले देखाएका अन्य विषयहरुबारे एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। चेतावनीः हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा समावेश गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now