Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल सङ्कट: नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ सङ्गठनका प्रतिक्रिया

Protesters clash with police in front of the parliament building in Kathmandu, Nepal on Monday, 8 September 2025.

Protesters clash with police in front of the parliament building in Kathmandu, Nepal on Monday, 8 September 2025. Source: AAP / NARENDRA SHRESTHA/EPA

नेपालमा गत सोमवार, सेप्टेम्बर आठमा भएका जेन जी प्रदर्शनहरू पछि हामीले विभिन्न नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ संगठनका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुन्नुहोस्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

नेपालमा गत सोमवार, सेप्टेम्बर आठमा भएका जेन जी प्रदर्शनहरू पछि हामीले विभिन्न नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ संगठनका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुन्नुहोस्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now