नेपाल सङ्कट: यस्तो भन्छन् दुई कानूनविद्

Curfew in Nepal - 10 Sep 2025

Army personnel guard the President's residence after the Gen Z protests in Kathmandu, Nepal, on Wednesday, September 10, 2025, the third day of an army-imposed curfew. Source: AAP / Skanda Gautam / SOPA Images / Sipa USA

यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारी र संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। यससँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर हामी क्रमिक रूपमा आउँदा दिनहरूमा थप सामाग्रीहरू प्रकाशित गर्ने प्रयास गर्ने छौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
थप पोडकास्टमा सुन्नुहोस्

‘नेपाल हो, केही भन्न सकिँदैन’


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
नेपाल सङ्कट: यस्तो भन्छन् दुई कानूनविद् | SBS Nepali