नेपालमा जेन जीको आन्दोलन पछि परिस्थिति बदलिएको छ। नेपाली सेनाले अहिले देशको सुरक्षाको जिम्मा लिइरहेको छ भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै, कर्फ्यू र निषेधाज्ञाहरू जारी भएका छन्। जेन जी अन्तरिम सरकार गठनका लागि नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफलमा जुट्दै गर्दा हाल अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग नेपालको पछिल्लो अवस्थालाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





