Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘आर यु ओके?’: तनाव कम गर्ने उपाय र अस्ट्रेलियामा उपलब्ध सेवाहरू

Nepal Vigil Melbourne: A woman is seen holding a placard at a vigil in Melbourne's Federation Square.

Nepali community members have expressed their concern about family and friends after dozens of people lost their lives in Gen Z protests in Nepal. Vigils have been held across Australia to commemorate lives that have been lost. Credit: Abhas Parajuli

अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि भनेर, सेप्टेम्बरको दोस्रो बिहीवारलाई “आर यु ओके” डेका रूपमा मनाइने चलन छ। र, अस्ट्रेलियामा बस्ने नेपाली प्रवासी समुदायका सदस्यहरूद्वारा केही दिन यता नेपालमा भएका घटनाक्रमले आफूलाई विचलित बनाएको बताउँदै गर्दा, मानसिक तनाव कम गर्ने उपाय तथा अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूबारे, मेलबर्न स्थित मनोचिकित्सक अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि भनेर, सेप्टेम्बरको दोस्रो बिहीवारलाई “आर यु ओके” डेका रूपमा मनाइने चलन छ। र, अस्ट्रेलियामा बस्ने नेपाली प्रवासी समुदायका सदस्यहरूद्वारा केही दिन यता नेपालमा भएका घटनाक्रमले आफूलाई विचलित बनाएको बताउँदै गर्दा, मानसिक तनाव कम गर्ने उपाय तथा अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूबारे, मेलबर्न स्थित मनोचिकित्सक अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now