Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

साप्ताहिक नेपाल अपडेट: जेन-जी आन्दोलन लगायत पछिल्ला सात दिनका प्रमुख घटना

Police hitting protesters with a water cannon.

Riot police use water cannon on protesters during clashes outside parliament building in Kathmandu, Nepal, Monday, Sept. 8, 2025. (AP Photo/Niranjan Shrestha) Source: AAP / AP / Niranjan Shrestha

भ्रष्टाचार र सरकारले पछिल्लो समय दर्ता नभएका सोसल मिडिया प्रतिबन्ध गर्ने निर्णयको विरोधमा भएका प्रदर्शनमा परी १९ जनाको मृत्यु, नेपाल-चीन सैन्य अभ्यास काठमाण्डूमा सुरु र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा टुङ्गिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

भ्रष्टाचार र सरकारले पछिल्लो समय दर्ता नभएका सोसल मिडिया प्रतिबन्ध गर्ने निर्णयको विरोधमा भएका प्रदर्शनमा परी १९ जनाको मृत्यु, नेपाल-चीन सैन्य अभ्यास काठमाण्डूमा सुरु र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा टुङ्गिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now