Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सकरूज विरुद्ध नेपाल: अस्ट्रेलियाका नेपालीमा कस्तो उत्साह?

Nepal and Australia will face each other in the Fifa world cup qualifiers

Nepal and Australia will face each other in the Fifa world cup qualifiers Source: ANFA/AAP

कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ को छनौट यात्रा अन्तर्गत आफ्नै भूमिमा पहिलो म्याच खेल्नअस्ट्रेलियाको फुटबल टोली “सकरूज” नेपाल विरुद्ध मैदानमा उत्रँदै छ।


Published

By Sunita Pokharel

Source: SBS




Share this with family and friends


कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ को छनौट यात्रा अन्तर्गत आफ्नै भूमिमा पहिलो म्याच खेल्नअस्ट्रेलियाको फुटबल टोली “सकरूज” नेपाल विरुद्ध मैदानमा उत्रँदै छ।


दोस्रो चरणको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत एसियन क्वालिफायरको पहिलो खेल नेपालले ५ सेप्टेम्बरमा कुवेत विरुद्ध खेल्ने छ भने दोस्रो प्रतिद्वन्दीका रूपमा अस्ट्रेलियालाई आफ्नो सामु पाएको छ।

अक्टोबर १० मा हुन गइरहेको नेपाली राष्ट्रिय फुटबल टोली र अस्ट्रेलियाको सकरूज बिचको खेलका सम्बन्धमा हामीले राष्ट्रिय टोलीको म्यानेजर समेत रही सकेका आइसीसी खेलकुद समितिका अध्यक्ष राजु मानन्धर सहित सिड्नीका केही नेपालीहरूसँग कस्तो किसिमको उत्साह पाउनु भएको छ भनेर सोधेका थियौँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now