अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमिका केहीले नेपालको पछिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट आउने परिणामलाई लिएर आफ्नो अपेक्षाहरू राखेका छन्। नेपाल फेस्टिभल सिड्नी २०२२ मा उपस्थित नेपाली समुदायका सदस्यहरूले एसबीएस नेपालीसँगको कुराकानीमा यो निर्वाचनमा आफूले सहभागिता जनाउन नपाए पनि आगामी दिनहरूमा गैर आवासीय नेपालीहरूलाई पनि समेटिनु पर्ने विचार राखेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





