Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

डार्विनको नेपाल महोत्सव २०२६: यसपाली व्यापारिक स्टलहरूको सङ्ख्यालाई एकदमै कम गरेको आयोजकको दाबी

Photo Plus 977 via NRNA NT.png

A general view of some participants at the Nepal Festival Darwin in 2025. Credit: Facebook / Non-Resident Nepali Association of Northern Territory / PLUS 977

गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलिया - नर्दन टेरेट्रीको आयोजनामा भोली शनिवार, जुन १३ मा डार्विन स्थित वाटरफ्रन्टमा हुन गइरहेको नेपाल फेस्टिभल २०२६ का बारेमा एनआरएनए एनटी संयोजक त्रिलोचन सापकोटासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sushil Chalise

Source: SBS

Share this with family and friends

गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलिया - नर्दन टेरेट्रीको आयोजनामा भोली शनिवार, जुन १३ मा डार्विन स्थित वाटरफ्रन्टमा हुन गइरहेको नेपाल फेस्टिभल २०२६ का बारेमा एनआरएनए एनटी संयोजक त्रिलोचन सापकोटासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now