Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपाली भाषा स्कूल विस्तारका लागि सङ्घीय सरकारको मद्दत

Melton Nepali Community.png

The Australian Government has granted funding to the Melton Nepali Community, which operates a Nepali language school in Melbourne’s Aintree. Credit: Getty Images/Goodboy Picture Company (L), Supplied/Narayan Dahal (R)

सङ्घीय सरकारको कम्युनिटी ल्याङ्ग्वेज स्कूल्स ग्रान्ट्स प्रोग्राम अन्तर्गत पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कूल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीले अनुदान पाएको छ। बहुसांस्कृतिक पृष्ठभूमिका अस्ट्रेलियन बच्चाहरूलाई आफ्ना अभिभावक तथा समुदायसँग भाषाको माध्यमबाट जोडिराख्ने उद्देश्यले दिइएको उक्त अनुदानबारे नागरिकता तथा बहुसांस्कृतिक मामिला एवं अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सङ्घीय सहायक मन्त्री जुलियन हिलले गत मे ४ मा मेल्टन नेपाली कम्युनिटीलाई एक पत्रमार्फत जानकारी गराएका थिए। मेल्टन सिटी काउन्सिल अन्तर्गत पश्चिमी मेलबर्नस्थित एन्ट्रीमा नेपाली भाषा स्कूल सञ्चालनका लागि चालिएका कदमहरू तथा सामना गर्नुपरेका चुनौतीहरू र अनुदान प्राप्त गर्न अपनाइएको प्रक्रिया लगायतका विषयमा मेल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sushil Chalise

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now