Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया विरुद्धको खेलका लागि नेपालको तयारी

Nepali National Football Team arrives in Sydney

Nepali National Football Team arrives in Sydney for their game against Socceroos in Canberra. Source: Sunita Pokharel

विश्वकप २०२२ छनोट खेल अन्तर्गत सकरूज विरुद्धको खेलमा सहभागी हुन २३ खेलाडी सहितको नेपाली टोली सिड्नी आइपुगेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


विश्वकप २०२२ छनोट खेल अन्तर्गत सकरूज विरुद्धको खेलमा सहभागी हुन २३ खेलाडी सहितको नेपाली टोली सिड्नी आइपुगेको छ।


नेपाली टोलीका कप्तान किरण चेमजोंग, प्रशिक्षक योहान कालीन र टोलीका अनुभवी खेलाडी सुजल श्रेष्ठले क्यानबेरामा हुने उक्त छनौट खेलका लागि नेपाली खेलाडीहरूको तयारीबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

साथै, अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूले पनि नेपाली टोलीको भ्रमणमा सहयोग गर्न विभिन्न कदम चालेका छन्।

यसबारे, अस्ट्रेलिया नेपाल फुटबल सङ्गठन र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका प्रतिनिधिहरूसँग पनि हामीले कुराकानी गरेका छौँ।

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस् र यस विषयबारे थप रिपोर्ट तलको लिंकमा पढ्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now