Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

गत सात दिनका प्रमुख विश्व समाचार

Political posters against the US and Israel on the streets of Beirut

A woman passes by wall-mounted political posters on a street in Beirut, Lebanon, 09 June 2026. Source: EPA / WAEL HAMZEH/EPA/AAP Images

इरानले अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको आरोपपछि मध्यपूर्व शान्ति सम्झौतालाई लिएर आशङ्का, फिलिपिन्सको शक्तिशाली भूकम्पमा कम्तीमा ३५ जनाको मृत्यु, सय बढी घाइते र एप्पलले बाल सुरक्षालाई ध्यानमा राख्दै अभिभावकलाई नियन्त्रण अनुमति दिने नयाँ सुविधा ल्याएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

इरानले अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको आरोपपछि मध्यपूर्व शान्ति सम्झौतालाई लिएर आशङ्का, फिलिपिन्सको शक्तिशाली भूकम्पमा कम्तीमा ३५ जनाको मृत्यु, सय बढी घाइते र एप्पलले बाल सुरक्षालाई ध्यानमा राख्दै अभिभावकलाई नियन्त्रण अनुमति दिने नयाँ सुविधा ल्याएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now