Minister for Families, Seniors and Disability Services and Minister for Child Safety and the Prevention of Domestic and Family Violence, Amanda Camm is seen during Question Time at Queensland Parliament House in Brisbane, Wednesday, June 3, 2026. Source: AAP / DARREN ENGLAND/AAPIMAGE
क्वीन्सल्याण्डको अनुसन्धान आयोगले राज्यको बाल संरक्षण प्रणालीको कडा आलोचना गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा आवासीय हेरचाह केन्द्रहरूमा बालबालिकामाथि यौन दुर्व्यवहार भएका प्रमाणहरू प्रस्तुत गरिएको छ र सुधारका लागि ५२ वटा सुझावहरू प्रस्तुत गरिएको छ। यसैबिच राज्य सरकारले पाँच वर्षमुनिका सबै बालबालिकालाई आवासीय हेरचाह केन्द्रबाट हटाउने घोषणा गरेको छ भने आयोगका सुझावहरूप्रति दुई महिनाभित्र औपचारिक प्रतिक्रिया दिने जनाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।