Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा आएपछि टुट्ने नेपाली प्रेम सम्बन्धको कथा: जेनिशा गौतमको नयाँ गीत ‘फुल फुल्यो केशरी’

Sydney-based singer Jenisha Gautam spoke about her newly released song.
Sydney-based singer Jenisha Gautam spoke about her newly released song. Credit: Supplied / Jenisha Gautam

सिड्नी निवासी नेपाली गायिका जेनिशा गौतमले आफ्नो नयाँ गीत ‘फुल फुल्यो केशरी’ मार्फत अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा सुनिने प्रेम, धोका र गलत बुझाइका कथालाई प्रस्तुत गरेकी छिन्। प्रताप दाससँगको युगल स्वरमा रहेको यस गीतले सम्बन्ध विछोडको कथा मात्र नभई नेपालको बदलिँदो राजनीतिक परिवेशप्रति आशावादी सन्देश पनि दिन खोजेको उनको भनाइ छ। भर्खरै सार्वजनिक भएको सो गीतबारे जेनिशा गौतमसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

सिड्नी निवासी नेपाली गायिका जेनिशा गौतमले आफ्नो नयाँ गीत ‘फुल फुल्यो केशरी’ मार्फत अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा सुनिने प्रेम, धोका र गलत बुझाइका कथालाई प्रस्तुत गरेकी छिन्। प्रताप दाससँगको युगल स्वरमा रहेको यस गीतले सम्बन्ध विछोडको कथा मात्र नभई नेपालको बदलिँदो राजनीतिक परिवेशप्रति आशावादी सन्देश पनि दिन खोजेको उनको भनाइ छ। भर्खरै सार्वजनिक भएको सो गीतबारे जेनिशा गौतमसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now