Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गत सात दिनका प्रमुख विश्व समाचार

Fans gather around the Angel of Independence to celebrate Mexicos victory over Ecuador.
Supporters of the Mexican national football team gather around giant screens and in surrounding streets near the Angel of Independence and Paseo de la Reforma boulevard to watch the 2026 FIFA World Cup match between Mexico and Ecuador. Source: SIPA USA / Cristian Leyva/JNA Press/JNA Press/Sipa USA/AAP Image

मेक्सिको सिटीमा रातिको समयमा भएको सडक उत्सवका क्रममा तीन जनाको मृत्यु, भेनेजुएलामा भूकम्पको एक हप्तापछि पनि स्वयंसेवकहरूको उद्धार प्रयास जारी, स्थानीय भन्छन् सरकारले पर्याप्त सहयोग गरेन, विश्वकपमा इङ्गल्यान्ड र बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।


Published

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


मेक्सिको सिटीमा रातिको समयमा भएको सडक उत्सवका क्रममा तीन जनाको मृत्यु, भेनेजुएलामा भूकम्पको एक हप्तापछि पनि स्वयंसेवकहरूको उद्धार प्रयास जारी, स्थानीय भन्छन् सरकारले पर्याप्त सहयोग गरेन, विश्वकपमा इङ्गल्यान्ड र बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now