Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाल फेस्टिभल डार्विन, सिड्नीमा शिशु लक्षित कार्यक्रम

Hispanic Mother Reads With Her Toddler Child At Home, Warm Family Moment Of Bonding And Learning

A representative image of Nepali community events in Australia. Credit: FatCamera/Getty Images

डार्विनमा शनिवार १३ जुनमा नेपाल फेस्टिभलको आयोजना हुँदैछ। यसबाहेक सिड्नीमा शिशुहरूलाई नेपाली र अङ्ग्रेजि भाषामा गीत तथा गित सुनाउने कार्यक्रम, साउथ अस्ट्रेलियामा प्राथमिक उपचार तथा सीपीआरको तालिम दिने कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा आगामी साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

Published

By SBS Nepali

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

डार्विनमा शनिवार १३ जुनमा नेपाल फेस्टिभलको आयोजना हुँदैछ। यसबाहेक सिड्नीमा शिशुहरूलाई नेपाली र अङ्ग्रेजि भाषामा गीत तथा गित सुनाउने कार्यक्रम, साउथ अस्ट्रेलियामा प्राथमिक उपचार तथा सीपीआरको तालिम दिने कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा आगामी साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now