SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका नेपालीलाई मधुमेह सचेतना: 'हामी स्वास्थ्यको लागि भन्दा पनि जिब्रोको लागि खान्छौँ '

Participants from the Nepali-speaking community at a diabetes awareness program.
Participants from the Nepali-speaking community at a diabetes awareness program. Source: SBS / Sunita Pokharel

शारीरिक व्यायाम र स्वस्थ खानपानले मधुमेह रोग व्यवस्थापन गर्न सकिने बारे थाहा पाउँदा खुसी लागेको नेपालबाट अस्ट्रेलिया आएका अभिभावकहरूले बताएका छन्। डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा दक्षिण सिड्नीमा शुक्रवार, २० मार्चमा नेपाली भाषी समुदाय लक्षित कार्यक्रमबारे आयोजक र सहभागीहरूसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

शारीरिक व्यायाम र स्वस्थ खानपानले मधुमेह रोग व्यवस्थापन गर्न सकिने बारे थाहा पाउँदा खुसी लागेको नेपालबाट अस्ट्रेलिया आएका अभिभावकहरूले बताएका छन्। डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा दक्षिण सिड्नीमा शुक्रवार, २० मार्चमा नेपाली भाषी समुदाय लक्षित कार्यक्रमबारे आयोजक र सहभागीहरूसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम् का हुन् जसमा एसबीएस नेपालीको समर्थन वा विमति रहेको छैन। साथै स्वास्थ्य सम्बन्धी जानकारी पनि साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now