Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाली संस्कृति झल्काउने प्रदर्शनी र राहदानी घुम्ती सेवा

Mayor Elise Borg with Nepalese dressware on display.jpg

Mayor Elise Borg with Nepali dresses on display, promoting Woven from a hundred flowers, a new exhibition celebrating the rich culture and stories of the Nepali community in Georges River Council, opening on Friday, 1 May 2026, and on display until Sunday, 30 August 2026. Credit: Myia Denney/Georges River Council

सिड्नीमा पुस्तक लोकार्पण र नेपाली संस्कृति झल्काउने प्रदर्शनी, पर्थमा राहदानी घुम्ती सेवा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


सिड्नीमा पुस्तक लोकार्पण र नेपाली संस्कृति झल्काउने प्रदर्शनी, पर्थमा राहदानी घुम्ती सेवा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now