SKIP TO MAIN CONTENT

बेवास्ता गरिएको कथा: एन्ज्याक डेमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको सेवाको सम्झना

First Nations Anzac
The Australian War Memorial For Our Country memorial recognises the military service of Aboriginal and Torres Strait Islander peoples. Credit: Tracey Nearmy/Getty Images

हरेक वर्ष एन्ज्याक डेका दिन मानिसहरू भेला भएर युद्ध, द्वन्द्व र शान्ति स्थापनामा योगदान दिएका मानिसहरू प्रति सम्झना गर्ने गरिन्छ। तर यदि अस्ट्रेलियामा तपाई नयाँ हुनुहुन्छ भने एन्ज्याक डेको महत्वका बारेमा बुझ केही समय लाग्न सक्छ। एन्ज्याक डे युद्ध र विभिन्न सङ्घर्षहरूमा सेवा गरेका व्यक्तिहरूलाई सम्झने समय हो र धेरै अस्ट्रेलियनहरूका लागि यो इतिहासलाई सम्मान गर्दै एकताबद्ध हुने एक क्षण पनि हो। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी आदिवासी र टोरेस आइल्याण्डर मानिसहरूले सेनामा गरेको सेवा र ओझेलमा परेको एक महत्त्वपूर्ण इतिहासका बारेमा चर्चा गर्दै छौ।

Published

By Rachael Knowles, Roza Germian

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

हरेक वर्ष एन्ज्याक डेका दिन मानिसहरू भेला भएर युद्ध, द्वन्द्व र शान्ति स्थापनामा योगदान दिएका मानिसहरू प्रति सम्झना गर्ने गरिन्छ। तर यदि अस्ट्रेलियामा तपाई नयाँ हुनुहुन्छ भने एन्ज्याक डेको महत्वका बारेमा बुझ केही समय लाग्न सक्छ। एन्ज्याक डे युद्ध र विभिन्न सङ्घर्षहरूमा सेवा गरेका व्यक्तिहरूलाई सम्झने समय हो र धेरै अस्ट्रेलियनहरूका लागि यो इतिहासलाई सम्मान गर्दै एकताबद्ध हुने एक क्षण पनि हो। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी आदिवासी र टोरेस आइल्याण्डर मानिसहरूले सेनामा गरेको सेवा र ओझेलमा परेको एक महत्त्वपूर्ण इतिहासका बारेमा चर्चा गर्दै छौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now