SKIP TO MAIN CONTENT

नेपाली सिनेमामा ‘साउन्ड डिजाइन’: कस्तो छ अवस्था?

Bipin Sthapit is a senior sound designer and trainer based in Nepal.
Bipin Sthapit is a senior sound designer, trainer and the founding President of the Audio Visual Society of Nepal. Credit: SBS Nepali/Girish Subedi

करिब तीन दशक जतिको समय ध्वनि सम्पादनमा बिताइसकेका बिपिन स्थापित हाल नेपालमा एक सिनियर साउन्ड डिजाइनरका रूपमा परिचित छन्। उनको काम कालो पोथी लगायतका नेपाली सिनेमाहरूमा पाउन सकिन्छ। यसका साथै उनले उक्त विषयमा प्रशिक्षण पनि दिने गरेका छन्। र, लामो समयको प्रयास पछि, हालसालै नेपाली फिल्मकर्मी श्रव्यदिव्य प्राविधिकहरूको एक सङ्गठन सुरु गर्न आफू सफल भएको भनाई राख्ने स्थापित, ‘नेपाल श्रव्य दृश्य समाज’ वा ‘अडियो भिजुअल सोसाइटी अफ नेपाल’बाट नेपाली सिनेमाको स्तरोन्नतिको निम्ति उल्लेखनीय कामहरू गर्ने आफ्नो चाहाना रहेको बताउँछन्। बिपिन स्थापितसँग एसबीएस नेपालीका लागि संवाददाता गिरिश सुवेदीले नेपाली सिनेमामा ध्वनिको गुणस्तर लगायतका विषयमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Girish Subedi

Source: SBS

Skip to podcast episode content

करिब तीन दशक जतिको समय ध्वनि सम्पादनमा बिताइसकेका बिपिन स्थापित हाल नेपालमा एक सिनियर साउन्ड डिजाइनरका रूपमा परिचित छन्। उनको काम कालो पोथी लगायतका नेपाली सिनेमाहरूमा पाउन सकिन्छ। यसका साथै उनले उक्त विषयमा प्रशिक्षण पनि दिने गरेका छन्। र, लामो समयको प्रयास पछि, हालसालै नेपाली फिल्मकर्मी श्रव्यदिव्य प्राविधिकहरूको एक सङ्गठन सुरु गर्न आफू सफल भएको भनाई राख्ने स्थापित, ‘नेपाल श्रव्य दृश्य समाज’ वा ‘अडियो भिजुअल सोसाइटी अफ नेपाल’बाट नेपाली सिनेमाको स्तरोन्नतिको निम्ति उल्लेखनीय कामहरू गर्ने आफ्नो चाहाना रहेको बताउँछन्। बिपिन स्थापितसँग एसबीएस नेपालीका लागि संवाददाता गिरिश सुवेदीले नेपाली सिनेमामा ध्वनिको गुणस्तर लगायतका विषयमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now