SKIP TO MAIN CONTENT

सिड्नी फिल्म फेस्टिभलमा दीपक रौनियारको ‘पूजा, सर’

deepak photo.jpg
Director Deepak Rauniyar at the Sydney Film Festival for the screening of his film Pooja, Sir. Credit: SBS Nepali/Krishna Pokhrel

हाइवे, सेतो सूर्य जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत प्रशंसा बटुलेका नेपाली चलचित्र निर्माता एवम् निर्देशक दीपक रौनियार यतिखेर सिड्नीमा छन्। आफ्नो पछिल्लो चलचित्र ‘पूजा, सर’ले सिड्नी फिल्म महोत्सवमा समावेश भएसँगै उनी अस्ट्रेलिया आइपुगेका हुन्। भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र यतिखेर सार्वजनिक प्रदर्शनमा पनि छ। महिलालाई मुख्य पात्र बनाएर बनाइएको चलचित्र माथि समीक्षकहरूको राम्रो प्रतिक्रिया मिलेको निर्देशक रौनियार बताउँछन्। चलचित्रको सिड्नीसम्मको यात्रा अनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लिएर जान नेपाल सरकारले खेल्न सक्ने भूमिकाका बारेमा रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाइवे, सेतो सूर्य जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत प्रशंसा बटुलेका नेपाली चलचित्र निर्माता एवम् निर्देशक दीपक रौनियार यतिखेर सिड्नीमा छन्। आफ्नो पछिल्लो चलचित्र ‘पूजा, सर’ले सिड्नी फिल्म महोत्सवमा समावेश भएसँगै उनी अस्ट्रेलिया आइपुगेका हुन्। भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र यतिखेर सार्वजनिक प्रदर्शनमा पनि छ। महिलालाई मुख्य पात्र बनाएर बनाइएको चलचित्र माथि समीक्षकहरूको राम्रो प्रतिक्रिया मिलेको निर्देशक रौनियार बताउँछन्। चलचित्रको सिड्नीसम्मको यात्रा अनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लिएर जान नेपाल सरकारले खेल्न सक्ने भूमिकाका बारेमा रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now