Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘देख्या छु, नजिकै गाको छु, हावा खाको छु तर चढेको छैन’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५

everest day.jpg

International Everest Day was observed on Saturday, May 31, in Sydney, New South Wales Credit: Krishna Pokhrel/SBS Nepali

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्नीमा भएको फेन्काको यस्तै एक कार्यक्रममा नेपाली सङ्घ संस्थाका विभिन्न प्रतिनिधीसँगै अस्ट्रेलियन राजनीतिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। एक रिपोर्ट।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्नीमा भएको फेन्काको यस्तै एक कार्यक्रममा नेपाली सङ्घ संस्थाका विभिन्न प्रतिनिधीसँगै अस्ट्रेलियन राजनीतिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now