Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गजल मुशायराः 'साहित्य प्रति समान रुचि भएका मानिसहरूको बलियो नेटवर्क'

gazal musayera.png

Approximately three dozen Nepali community members with a keen interest in literature gathered in Sydney on a Saturday afternoon to participate in 'Ghazal' singing and dancing. Credit: SBS Nepali/Krishna pokhrel

गजलप्रति रुचि भएका करिब तीन दर्जन नेपाली समुदायका सदस्यहरूले शनिवार, सिड्नीमा भेला भएर गजल गायन एवम् नृत्य प्रस्तुत गरेका छन्। वार्षिक साहित्यिक कार्यक्रम गजल मुशायरामा विभिन्न राज्यबाट भेला भएका नेपाली समुदायका सदस्यहरूले नेपालबाट टाढा रहँदा पनि साहित्यप्रति रुचि भएका मानिसहरुसँगको भेटघाट र नेटवर्कीङ्गको ठुलो महत्त्व रहेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। अस्ट्रेलियामा काम र पारिवारिक समयलाई व्यवस्थापन गर्दै साहित्यका लागि समय निकाल्न 'गार्हो तर रमाइलो' हुने उनीहरूको प्रतिक्रिया थियो।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

गजलप्रति रुचि भएका करिब तीन दर्जन नेपाली समुदायका सदस्यहरूले शनिवार, सिड्नीमा भेला भएर गजल गायन एवम् नृत्य प्रस्तुत गरेका छन्। वार्षिक साहित्यिक कार्यक्रम गजल मुशायरामा विभिन्न राज्यबाट भेला भएका नेपाली समुदायका सदस्यहरूले नेपालबाट टाढा रहँदा पनि साहित्यप्रति रुचि भएका मानिसहरुसँगको भेटघाट र नेटवर्कीङ्गको ठुलो महत्त्व रहेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। अस्ट्रेलियामा काम र पारिवारिक समयलाई व्यवस्थापन गर्दै साहित्यका लागि समय निकाल्न 'गार्हो तर रमाइलो' हुने उनीहरूको प्रतिक्रिया थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now