SKIP TO MAIN CONTENT

मानिसले हप्तामा ५ ग्रामसम्म प्लास्टिकका कण सेवन गर्ने सिड्नीका एक नेपाली वैज्ञानिकको भनाई

Photo_Keshav_Raj.png
A research team led by Dr. Keshav Raj Poudel is studying the negative health impacts of microplastics. Credit: Supplied/Keshav Raj Paudel

प्लास्टिकका स-साना कणहरूले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरूका बारेमा अस्ट्रेलियामा अनुसन्धान भइरहेको छ। सन् २०२३ मा ७५ हजार अस्ट्रेलियन डलरको अनुदान पाएपछि, युनिभर्सिटी अफ टेक्नोलोजीमा (युटीएस) लेक्चरर समेत रहेका अनुसन्धानकर्ता केशवराज पौडेलको नेतृत्वमा रहेको एक टोलीले उक्त अध्ययन सुरु गरेको हो। एबसीएस नेपालीसँगको कुराकानीमा उनले अध्ययनका क्रममा फेला परेका केही रोचक कुराहरू बताएका छन्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

प्लास्टिकका स-साना कणहरूले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरूका बारेमा अस्ट्रेलियामा अनुसन्धान भइरहेको छ। सन् २०२३ मा ७५ हजार अस्ट्रेलियन डलरको अनुदान पाएपछि, युनिभर्सिटी अफ टेक्नोलोजीमा (युटीएस) लेक्चरर समेत रहेका अनुसन्धानकर्ता केशवराज पौडेलको नेतृत्वमा रहेको एक टोलीले उक्त अध्ययन सुरु गरेको हो। एबसीएस नेपालीसँगको कुराकानीमा उनले अध्ययनका क्रममा फेला परेका केही रोचक कुराहरू बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now