Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सञ्चै हुनुहुन्छ?: 'कसैले मिठो बोलिदियो भने, हामी केही समयको लागि पीडाहरू बिर्सिदिन्छौँ'

(From left to right) Rahul Malla, Namrata Baiju and Madhav Khadka talk to SBS Nepali about 'R U OK?' day.

(From left to right) Rahul Malla, Namrata Baiju and Madhav Khadka talk to SBS Nepali about 'R U OK?' day. Credit: SBS Nepali/Dinita Rishal

अस्ट्रेलियाको व्यस्त जीवनमा एक छिन रोकिएर “सञ्चै हुनुहुन्छ?” भनेर सोध्ने समय पनि आफूहरूसँग नभएको धेरै मानिसको गुनासो हुन सक्छ। कोही ठीक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्न कै लागि भनेर अस्ट्रेलियामा हरेक सेप्टेम्बर महिनाको दोस्रो बिहीवारलाई 'आर यु ओक? डे' को रूपमा मनाइन्छ। यसपालि बिहीवार, १४ सेप्टेम्बरमा परेको यो दिवसले जिन्दगीको भागदौड बिच एक अर्कालाई साथ दिनुको महत्त्व र त्यसको लागि कुनै निश्चित दिनको लागि पर्खनु पर्दैन भन्ने सन्देश दिएको छ। तपाईँलाई चाहिँ अस्ट्रेलियामा आर यु ओके वा सञ्चै छ भनेर पहिलो पटक कसले सोधेका थिए? मेलबर्नका केही नेपाली भाषीहरूसँगको कुराकानी सहितको एक रिपोर्ट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको व्यस्त जीवनमा एक छिन रोकिएर “सञ्चै हुनुहुन्छ?” भनेर सोध्ने समय पनि आफूहरूसँग नभएको धेरै मानिसको गुनासो हुन सक्छ। कोही ठीक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्न कै लागि भनेर अस्ट्रेलियामा हरेक सेप्टेम्बर महिनाको दोस्रो बिहीवारलाई 'आर यु ओक? डे' को रूपमा मनाइन्छ। यसपालि बिहीवार, १४ सेप्टेम्बरमा परेको यो दिवसले जिन्दगीको भागदौड बिच एक अर्कालाई साथ दिनुको महत्त्व र त्यसको लागि कुनै निश्चित दिनको लागि पर्खनु पर्दैन भन्ने सन्देश दिएको छ। तपाईँलाई चाहिँ अस्ट्रेलियामा आर यु ओके वा सञ्चै छ भनेर पहिलो पटक कसले सोधेका थिए? मेलबर्नका केही नेपाली भाषीहरूसँगको कुराकानी सहितको एक रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now