Bharat Nepal has been involved in the Nepali community as an accredited mental health first aid trainer.
मानसिक स्वास्थ्य सेवामा कम पहुँच भएका समुदायमा आत्म हत्या दर बढी हुने सम्भावना रहेको तथ्याङ्कहरू सार्वजनिक हुँदै गर्दा नेपाली समुदायमा चाहिँ, मानसिक स्वास्थ्य र यसमा उपलब्ध रहेका सेवाहरूको जानकारी कत्तिको छ त? सन् २०१६ देखि नेपाली समुदायमा मेन्टल हेल्थ फर्स्ट एड तालिम सञ्चालन गर्दै आएका भरत नेपाल भन्छन् कि आम अस्ट्रेलियन समुदायको तुलनामा नेपाली समुदायमा यस विषयमा जानकारी निकै कम रहेको छ। नेपाली समुदायमा रहेका सबै सङ्घ संस्था मिलेर यस विषयमा जनचेतना फैलाउन आवश्यक रहेको नेपालले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।