SKIP TO MAIN CONTENT

वर्ल्ड सुसाइड प्रिभेन्सन डेः 'उच्च दबाबका पेसाहरूले आत्महत्याको प्रवृत्ति बढाउँछ'

Mental health
pensive woman in front of the window Source: Getty / Getty Images

१० सेप्टेम्बरलाई विश्वभर 'सुसाईड प्रिभेन्सन् डे' अर्थात् आत्महत्या विरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। अस्ट्रेलियामा मानसिक स्वास्थ्य सेवाको पहुँचमा प्रश्न उठाइँदै गर्दा, एक नयाँ एप सार्वजनिक भएको छ, जसले मानसिक स्वास्थ्यको समर्थन गर्ने बताइएको छ। आत्महत्या विरुद्धको विश्व दिवसको अवसर पारेर अस्ट्रेलियन सुसाईड प्रिभेन्सन् फाउन्डेसनले बहुभाषिक एप्लिकेसन् 'प्रिभेन्ट ए सुसाईड: ह्वाट टु से' को सुरुवात गरेको हो।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

१० सेप्टेम्बरलाई विश्वभर 'सुसाईड प्रिभेन्सन् डे' अर्थात् आत्महत्या विरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। अस्ट्रेलियामा मानसिक स्वास्थ्य सेवाको पहुँचमा प्रश्न उठाइँदै गर्दा, एक नयाँ एप सार्वजनिक भएको छ, जसले मानसिक स्वास्थ्यको समर्थन गर्ने बताइएको छ। आत्महत्या विरुद्धको विश्व दिवसको अवसर पारेर अस्ट्रेलियन सुसाईड प्रिभेन्सन् फाउन्डेसनले बहुभाषिक एप्लिकेसन् 'प्रिभेन्ट ए सुसाईड: ह्वाट टु से' को सुरुवात गरेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ -  Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800  थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्। Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now