अध्ययन भन्छ: 'आत्महत्या दर र मानसिक स्वास्थ्य सेवाको पहुँचबिच बलियो सम्बन्ध छ'

Salud mental de los adolescentes LGTB

A new study has found communities with poor access to mental health services are eight times more likely to be youth suicide hotspots. Credit: Mental Healt jpg

एक नयाँ अध्ययनले मानसिक स्वास्थ्य सेवामा कम पहुँच भएका समुदायमा आत्महत्याको सम्भावना आठ गुणा बढी हुने पत्ता लगाएको छ। पहीलोपटक अनुसन्धानकर्ताहरुले सेवाको पहुँच र आत्महत्याका दरहरूका बिचमा बलियो सम्बन्ध रहेको पत्ता लगाएका हुन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: यदि तपाईँले कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800। थप जानकारीका लागि  BeyondBlue.org.au तथा  lifeline.org.au मा जानुहोस्। Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now