Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'हामीसँग सबै कुरा छ, तर पनि वि आर स्याड पिपुल': कलाकार उषा रजक

SAruk Usha.jpg

Usha Rajak with actor Saruk Tamrakar who passed away in July 2023. Credit: Facebook/ Usha Rajak

गत जुलाईमा कलाकार सारुक ताम्राकारले आत्महत्या गरेको समाचार अस्ट्रेलियामा हुँदा सुनेकी उषा रजक सो समाचारले आफूलाई स्तब्ध बनाएको सम्झिन्छिन्। रजकले केही समय अगाडी सारुक ताम्राकारसँग मिलेर एउटा सर्ट फिल्ममा काम गरेकी थिइन्। आलोक नेम्वाङद्वारा निर्देशित 'आइ लभ यु' बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनले लगभग एक दशक अघि नेम्वाङको मृत्युको खबर सुन्नुपरेको थियो। आफ्नो नजिक रहेर काम गरेका ताम्राकार र नेम्वाङ दुवै जनालाई गुमाउनु पर्दाको समय सम्झिदा अहिले पनि शरीर नै भारी हुने उनले बताइन्। कलाकारिता क्षेत्रमा हुने निराशाहरूका बारेमा रजकले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

गत जुलाईमा कलाकार सारुक ताम्राकारले आत्महत्या गरेको समाचार अस्ट्रेलियामा हुँदा सुनेकी उषा रजक सो समाचारले आफूलाई स्तब्ध बनाएको सम्झिन्छिन्। रजकले केही समय अगाडी सारुक ताम्राकारसँग मिलेर एउटा सर्ट फिल्ममा काम गरेकी थिइन्। आलोक नेम्वाङद्वारा निर्देशित 'आइ लभ यु' बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनले लगभग एक दशक अघि नेम्वाङको मृत्युको खबर सुन्नुपरेको थियो। आफ्नो नजिक रहेर काम गरेका ताम्राकार र नेम्वाङ दुवै जनालाई गुमाउनु पर्दाको समय सम्झिदा अहिले पनि शरीर नै भारी हुने उनले बताइन्। कलाकारिता क्षेत्रमा हुने निराशाहरूका बारेमा रजकले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: यदि तपाईँले कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800। थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्। Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now