Nepali actor Usha Rajak in SBS Studios, Sydney. Source: SBS / Sunita Pokharel
म्युजिक भिडियोमा मोडलिङबाट सुरु भएको कलाकारिता यात्रा पछि उषा रजकले चलचित्र तथा नाटकमा गरेको अभिनयबाट नेपाली दर्शक सामु आफ्नो पहिचान छोडेकी छिन्। पढाइमा अब्बल भए पनि त्यस समयमा आफू आकर्षक छु जस्तो नलाग्ने गरेको रजकले बताइन्। आर्मी बन्ने सोच राखेकी रजक कसरी चलचित्र र रङ्गमञ्चसम्म पुगिन् भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।