SKIP TO MAIN CONTENT

सिड्नीको एक रेस्टुरेन्ट आगलागीमा परि घाइते भएका नेपालीको मृत्यु

HOSPITAL EMERGENCY
File photo Source: AAP

पारामाटा स्थित ‘अन सनसेट’ रेस्टुरेन्टमा गत जुन २१, मङ्गलवार भएको आगलागीमा जलेर घाइते भएका एक २४ वर्षका नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

पारामाटा स्थित ‘अन सनसेट’ रेस्टुरेन्टमा गत जुन २१, मङ्गलवार भएको आगलागीमा जलेर घाइते भएका एक २४ वर्षका नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now