Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नीका नेपाली विद्यार्थीले पाए 'इन्टरनेशनल स्टुडेन्ट अफ द यर अवार्ड' सन् २०२३

Nabin Gautam is the NSW International Student of the Year Awards 2023 recipient in the ELICOS category.

Nabin Gautam is the NSW International Student of the Year Awards 2023 recipient in the ELICOS category. Credit: Supplied / Nabin Gautam

न्यु साउथ वेल्स सरकारले हरेक वर्ष समुदायमा विविध योगदान पुराएका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई एनएसडब्लु इन्टरनेशनल स्टुडेन्ट एजुकेसन अवार्ड्स वितरण गर्ने गरेको छ। त्यस अन्तर्गत रहेको एनएसडब्लु इन्टरनेशनल स्टुडेन्ट अफ द यर अवार्डस्को सन् २०२३ का चार जना विजेता मध्ये नारायण (नबिन) गौतम पनि एक हुन्। बुधवार, १ नोभेम्बरमा सिड्नीस्थित म्युजियम अफ कन्टेम्प्ररी आर्ट्समा भएको कार्यक्रममा गौतमलाई एलिकोस विधामा पुरस्कृत गरिएको हो। यस अवार्डबाट सम्मानित भएका तेस्रो नेपाली रहेका गौतमसँग उनको अनुभव, सामाजिक योगदान र नेपालबाट आएका अन्य विद्यार्थीहरूका लागि सुझावसहित एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Share this with family and friends

न्यु साउथ वेल्स सरकारले हरेक वर्ष समुदायमा विविध योगदान पुराएका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई एनएसडब्लु इन्टरनेशनल स्टुडेन्ट एजुकेसन अवार्ड्स वितरण गर्ने गरेको छ। त्यस अन्तर्गत रहेको एनएसडब्लु इन्टरनेशनल स्टुडेन्ट अफ द यर अवार्डस्को सन् २०२३ का चार जना विजेता मध्ये नारायण (नबिन) गौतम पनि एक हुन्। बुधवार, १ नोभेम्बरमा सिड्नीस्थित म्युजियम अफ कन्टेम्प्ररी आर्ट्समा भएको कार्यक्रममा गौतमलाई एलिकोस विधामा पुरस्कृत गरिएको हो। यस अवार्डबाट सम्मानित भएका तेस्रो नेपाली रहेका गौतमसँग उनको अनुभव, सामाजिक योगदान र नेपालबाट आएका अन्य विद्यार्थीहरूका लागि सुझावसहित एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now