SKIP TO MAIN CONTENT

युक्रेनको एक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूको उद्धार

Ukraine_Nepali students
Kamal Pokhrel says, during the blasts students gather in hostel’s underground bunker. Source: Supplied

युक्रेनको सशस्त्र द्वन्द्व प्रभावित लुहान्स्क नजिक रहेको स्टारोब्लिस्कको एक विश्वविद्यालयको होस्टेलमा अड्किएका ६ नेपाली विद्यार्थीहरूको उद्धार भएको छ र उनीहरू पोल्यान्ड र जर्मनीको बाटो गर्दै अन्य पश्चिमी युरोपेली राष्ट्रहरू तर्फ जाँदै छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

युक्रेनको सशस्त्र द्वन्द्व प्रभावित लुहान्स्क नजिक रहेको स्टारोब्लिस्कको एक विश्वविद्यालयको होस्टेलमा अड्किएका ६ नेपाली विद्यार्थीहरूको उद्धार भएको छ र उनीहरू पोल्यान्ड र जर्मनीको बाटो गर्दै अन्य पश्चिमी युरोपेली राष्ट्रहरू तर्फ जाँदै छन्।

एसबीएस नेपालीसँग कुरा गर्दै कमल पोख्रेलले आफू सहित अन्य पाँच जनाको जीवन रक्षाका लागी नेपाल सरकार र गैर आवासीय नेपाली सङ्घलाई छिटो भन्दा छिटो त्यहाँबाट निकाल्न आग्रह गरेका थिए। 

हाल उनीहरू पोल्यान्ड, जर्मनी, फ्रान्स हुँदै अन्य पश्चिमी युरोपेली राष्ट्रहरू तर्फ जाँदै छन्।

कमल पोख्रेलसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्:युक्रेन एक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूको उद्धार

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now