अस्ट्रेलिया आइसकेपछि नेपाली महिलाहरूले गरेका अनुभवहरू समेटिएको पुस्तक "नेप्लिज वुमेन्स टेल्स अफ रेजिलिएन्स"ले अनुभव साटासाट गर्नुका साथै अस्ट्रेलियामा नेपाली महिलाहरूको अवस्थालाई दस्ताबेजमा राख्ने उद्देश्य लिएको बताइएको छ। दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी)द्वारा प्रकाशित सो पुस्तकमा समेटिएका भिक्टोरियामा रहेका महिलाहरूको कथाबाट जीवनका धेरै पाटाहरूलाई उजागर गर्ने संस्थाकी निवर्तमान अध्यक्ष जमुना पराजुलीले बताइन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।