व्यापक रूपमा भइरहेको तापक्रम वृद्धि र मौसमको ढाँचामा द्रुत परिवर्तनहरूसँगै विश्व जलवायु परिवर्तनको प्रभावसँग जुझिरहेको छ। यसका पछाडि बिजुलीको लागि कोइला, तेल र ग्यास जस्ता 'फसिल फ्युल'हरूको प्रयोग एक प्रमुख कारण हो। धेरै देशहरूले जस्तै, अस्ट्रेलियाले पनि 'ग्लोबल वर्मिङ'लाई सीमित गर्नका लागि दीर्घकालीन योजना लागु गरेको छ, र यसमा तपाईँ हामी पनि सहभागी हुन सक्छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





